ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट « Khabarhub

ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध संकटउन्मुख भएको ब्याटिङ उकासेर पोखरा एभेन्जर्सका ब्याटर जेम्स निशम आउट भएका छन् ।

निशम ११ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भएका हुन् । उनले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।

तेस्रो विकेट झरेपछि निशम क्रिजमा आएका थिए । उनी क्रिजमा आउँदा पोखरा तीन विकेटको क्षतिमा २० रनको अवस्थामा थियो । निशम आउट हुँदा पोखरा ९५ रनको अवस्थामा पुगेको हो ।

यो अवस्थामा पोखरालाई पुर्‍याउन कुशल भुर्तेले ३१ रन जोडेका छन् । उनी अझै क्रिजमा नै छन् । कुशलले अहिले पोखराको ब्याटिङ उकास्ने प्रयास गरिहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको