बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो « Khabarhub

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय नक्साल झिकाइएको छ। बुधबारदेखि बाराको सिमरामा भएको घटनालाई लिएर तामाङलाई काठमाडौँ तानिएको हो।

बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।

धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रहरी कार्यालय पठाइएको छ। धादिङमा एसपी सुमीत खड्कालाई खटाइएको छ।

बारामा जेनजीको प्रदर्शनमा नेकपा एमालेका नेता कार्यकर्ताले आक्रमण गरेका थिए। त्यसपछि लगातार सिमरा क्षेत्र अशान्त छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ५१ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा