निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी « Khabarhub

निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

उक्त दल आज शुक्रबार आयोगमा दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खबरहबलाई जानकारी दिए।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो।

आयोगमा १० नयाँ दल दर्ता भएको छ। २८ वटा निवेदन प्रक्रियामा रहेको आयोगले जनाएको छ। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ।

कुलमान भने निर्वाचनको मनोनयनको समयमा मन्त्री पदबाट राजीनामा दिएर पार्टीमा देखिने गरी सक्रिय हुने तयारीमा छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली