जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि « Khabarhub

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार रविसहितको टोलीले ६:३० बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

सभापति रवि धरौटीमा शुक्रबार रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा मुछिएपछि नक्खु कारागारमा रहेका उनले रिहाइपछि आज पार्टी कार्यालय पुगेर केन्द्रीय कमिटी बैठकमा सम्बोधनसमेत गरेका छन् ।

राहुलका अनुसार साढे ६ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग निर्वाचनसँग सम्बन्धित विषय र अन्य कुराकानीमा  हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : १५ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी