कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर « Khabarhub

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत प्रहरी जवान वकिल विस्टले आफैंलाई गोली प्रहार गरेका छन् ।

बुधबार राती साढे ८ बजे ड्युटीमा रहेका बेला उनले आफैंलाई गोली हानेको कञ्चापुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली उनको दाहिने कानभन्दा माथि लागेको छ ।

गम्भीर अवस्था रहेका बिष्टलाई स्थानीय महाकाली प्रादेशिक अस्पतालबाट कैलालीको धनगढी रिफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशराज जोशी जानकारी दिए ।

यसअघि गत पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ५२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित