इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य « Khabarhub

इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको हो ।

इङल्याण्डका लागि बेन डकेटले १६५ रन बनाएका थिए । उनले १४३ बलमा १७ चौका र ३ छक्काको मद्दतले १६५ रन बनाएका थिए । त्यस्तै जो रुटले ६८ रन बनाए भने कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर बेन ड्वारशुइसले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पा र मार्नस लाबुसचान्ग्नेले २-२ विकेट र ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए ।     

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ०६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख