नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र « Khabarhub

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार पूर्वी सागरमा ‘धेरै वटा’ क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसअघि बुधबार उत्तर कोरियाले सञ्चालनमा ल्याउन लागेको युद्धपोत ‘गम्भीर’ दुर्घटनामा परेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस दुर्घटनालाई ‘आपराधिक कार्य’ को संज्ञा दिँदै यो असह्य भएको टिप्पणी गरेका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले बिहीबार बिहान ९ बजे दक्षिणी हाम्ग्योङ प्रान्तको सिन्डोक क्षेत्रबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाली गतिविधिको नजिकैबाट निगरानी भइरहेको दक्षिण कोरियाली सेनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ५८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता