भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक « Khabarhub

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश सिंहले सानदार शतक प्रहार गरेका छन्। वर्षा र बादलको असर परेको दोस्रो दिन २९ ओभर भन्दा बढी खेल सम्भव भएनको खेलमा इंग्ल्यान्डका सिंहले ११७ रन प्रहार गरे। यस क्रममा उनले तीन छक्का र १४ चौका हिर्काए। उनले १५५ बलको सामना गरे।

यसैगरी, कप्तान थोमस रेउले ५९ रन प्रहार गरे । इंग्ल्यान्डले पहिलो पारीमा ३०९ रन जोडेको छ। भारतका नमन पुष्पकले चार विकेट लिए।

सोमबार दोस्रो पारी सुरु गरेको भारतले १ विकेटका क्षतिमा ५१ रन जोडेको छ। भारतका स्टार ब्याट्सम्यान वैभव सूर्यवंशी १४ बलमा २० रन जोडेर आउट भए। कप्तान आयुष महात्रेले २६ बलमा २४ रन जोडेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ३३ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन