टीसीएलको ग्लोबल ब्राण्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन « Khabarhub

टीसीएलको ग्लोबल ब्राण्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शेन्जेन– टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो नियुक्ति, टीसीएलको विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई सशक्त बनाउन प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

१८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो स्कीयरका रूपमा एइलिन टीसीएलको नारा ‘इन्सपायर ग्रेटनेस’ लाई उत्कृष्ट ढंगले प्रतिनिधित्व गर्छिन् ।

‘म टीम टीसीएलसँग ग्लोबल ब्रान्ड एम्बेसडरको यो नयाँ भूमिकामा आउँदा अत्यन्त उत्साहित छु,’ एइलिनले भनिन्।  

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ३१ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि