टीसीएलको ग्लोबल ब्राण्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन « Khabarhub

टीसीएलको ग्लोबल ब्राण्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शेन्जेन– टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो नियुक्ति, टीसीएलको विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई सशक्त बनाउन प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

१८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो स्कीयरका रूपमा एइलिन टीसीएलको नारा ‘इन्सपायर ग्रेटनेस’ लाई उत्कृष्ट ढंगले प्रतिनिधित्व गर्छिन् ।

‘म टीम टीसीएलसँग ग्लोबल ब्रान्ड एम्बेसडरको यो नयाँ भूमिकामा आउँदा अत्यन्त उत्साहित छु,’ एइलिनले भनिन्।  

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ३१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण