टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने « Khabarhub

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

जारी सिजनमा विराटनगरको यो दोस्रो खेल हो । अघिल्लो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो हार चखाएको थियो । काठमाडौंको यो तेस्रो खेलमा हो ।

काठमाडौं पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । दोस्रो खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्‍यो ।

काठमाडौंको लक्ष्य तेस्रो खेलमा विराटनगरलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने छ । दोस्रो खेलमा विराटनगर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : २३ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी