टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने « Khabarhub

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

जारी सिजनमा विराटनगरको यो दोस्रो खेल हो । अघिल्लो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो हार चखाएको थियो । काठमाडौंको यो तेस्रो खेलमा हो ।

काठमाडौं पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । दोस्रो खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्‍यो ।

काठमाडौंको लक्ष्य तेस्रो खेलमा विराटनगरलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने छ । दोस्रो खेलमा विराटनगर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : २३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको