काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित « Khabarhub

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरूलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । 

आप्रवासीहरूले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउँदै आएको जनाइएको छ । टोलो न्युजमा अनुसार, केही अफगान आप्रवासीहरूमाथी पछिल्लो समयमा प्रहरीको दुर्व्यवहार अझै गम्भीर रुपमा बढ्दै गएको छ भने प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र  घुस लिने गरेका छन् । 

टोलो न्यूजले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा पाकिस्तानी प्रहरीले सार्वजनिक भेलाको क्रममा अफगान आप्रवासीहरू विरुद्ध नारा लगाउँदै उनीहरूलाई हटाउन आह्वान गरेको देखिन्छ ।

यी घटनाक्रमहरूको प्रतिक्रियामा, आप्रवासी अधिकारकर्मीहरूले  यस विषय लाई राजनीतिकरण नगर्न चेतावनी दिँदै मनमानी गिरफ्तारीले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको जनाका छन्  । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०४ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका