विराटनगरले गुमायो तेस्रो विकेट « Khabarhub

विराटनगरले गुमायो तेस्रो विकेट


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर २ बलमा विराटनगरका मार्टिन गप्टिल आउट भए ।

उनको विकेट काठमाडौं गोर्खाजका शाहब आलमले लिएका हुन् । आउट हुनुअघि गप्टिलले १९ बलमा २५ रन बनाए । यस क्रममा उनले २ चौका र एक छक्का प्रहार गरे ।

अहिले काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउँदै विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०६ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये