विराटनगरले गुमायो पाचौँ विकेट « Khabarhub

विराटनगरले गुमायो पाचौँ विकेट


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्ग्सले पाचौँ विकेट गुमाएको छ । खेलको १६ ओभर ४ बलमा विराटनगरका नरेन भट्ट आउट भए ।

उनको विकेट काठमाडौं गोर्खाजका सन्तोष यादवले लिएका हुन् । आउट हुनुअघि भट्टले ३० बलमा २५ रन बनाए । यस क्रममा उनले २ चौका प्रहार गरे ।

अहिले काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउँदै विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ३९ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी