एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी « Khabarhub

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग ९एनपिएल० नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

आज सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपिएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताएका हुन् ।

उनले भने, “एनपिएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि हो । यहाँ राम्रो प्रदर्शन ग¥यो भने भोलि माथिल्लोस्तरको क्रिकेट पनि खेल्ने ढोका खुल्नेछन् ।”

यस्तै, काठमाडौँ गोर्खाजका अलराउन्डर आदिल आलमले पनि एनपिएलले खेलाडीको सीप वृद्धिमा सहयोग पुग्ने बताए । उनले एनपिएलले नेपाली खेलाडीलाई सबै हिसाबले सहयोग पु¥याएको बताए ।

विराटनगरले आज काठमाडौँलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ४७ बजे

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच