ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित « Khabarhub

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ। आइतबारको खेलमा भिल्लारियलविरुद्ध २–० को जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनाले अग्रता बढाएको हो।

खेलको १२ औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत् गरेको गोलसँगै खेलमा अग्रता लिएको बार्सिलोनाले थप गोल दोस्रो हाफमा गरेको हो। पहिलो हाफको ३९ औं मनेटमा भिल्लारियलका रेनाटो भेइगाले रातोकार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।

खेलको दोस्रो हाफको ६३ औं मिनेटमा बार्सिलोनाका लागि युवा स्टार लामिन यामलले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। त्यसपछि भिल्ला रियल खेलमा फर्किन नसक्दा बार्सिलोनाले २-० को जित निकालेको हो। यो जितसँगै बार्सिलोनाले ४६ अंक जोडेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ११ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर