ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल « Khabarhub

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि एल्चेले प्रभावशाली जित निकालेको छ। एल्चेले भालेकानोविरुद्ध ४-० को जित निकालेको हो। खेलको सुरुवातदेखि नै दबाब बढाएको एल्चेले अन्तिम समयसम्म दबाबमा राखेको हो।

खेल सुरु भएको ६ मिनेटमा हेक्टर फोर्टले पहिलो गोल गरे। पहिलो हाफ १-० को अग्रतामा सकिएको खेलको दोस्रो हाफमा थप तीन गोल भएको हो।

दोस्रो हाफको ६७ औं मिनेटमा अल्भारोज रोड्रिगोजले गोल गर्दै अग्रता दोब्बर बनाए भने ७० औं मिनेटमा जर्मान भलेराले थप एक गोल गरे।

अन्तिम गोल अतिरिक्त मसयमा मार्टिन नेटोले गर्दै खेलमा ४-० को जित निश्चित गरेका हुन्।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ४८ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर