शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू) « Khabarhub

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै स्कुलहरू बन्द भएका छन् ।

विभिन्न १८ बुँदे माग राखेर हडतालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कुलहरू बन्द गरिएको छ ।

जसका कारण स्कुल जान लागेका र स्कुल पुगी सकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन् 

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : १२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज