६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ? « Khabarhub

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ हेर्न ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएको छ ।

चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् यसबारे जानकारी दिएको हो ।

बोर्डका अनुसार यो फिल्मले कात्तिक १४ देखि पुस ५ सम्म १७ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ ।

यससँगै ‘परान’ आधिकारिक रुपमा सर्वाधिक ग्रस कलेक्सन गर्ने चौथो फिल्म बनेको छ । यसअघि चौथो स्थानमा रहेको ‘छक्का पञ्जा ४’लाई यसले उछिनेको हो ।

‘छक्का पञ्जा ४’को ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।

’परान’मा कलाकार नीर शाह शीर्ष भूमिकामा छन् । नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ४३ बजे

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार