बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित « Khabarhub

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ । बेकोले ‘डिजाइन्ड फर होम. क्राउन्ड विद क्रिकेट’ नामक अभियानको सुरु गरेको हो ।

कम्पनीका अनुसार यस अभियानको मुख्य आकर्षण आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने र पाँच दिने मुम्बई यात्राको सुनौलो अवसर हो ।  

भाग्यशाली विजेतालाई मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गरिने बेकोले जनाको छ । यस अभियानमा सहभागी हुन बेकोको कुनै पनि उत्पादन खरिद गरेपछि बेको [स्पेस] वारेन्टी कार्ड ननं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना ३१००३ नम्बरमा एसएमएस गरेर पठाउन कम्पनीले आहान गरेको छ । 

साथै कम्पनीका अनुसार अभियान अवधिमा ग्राहकले बेको वाशिंग मेसिन किन्दा ३ केजी एरियल म्याटिक डिटर्जेन्ट निःशुल्क र बेको एयर कन्डिसनर किन्दा निःशुल्क स्थापना सेवा पाउने छन् । 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : १२ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख