‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’ « Khabarhub

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको उपचारपछि स्वदेश फर्किएकी छन् ।

उनी भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी हुन्।

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनमा घरमै आगजनी हुँदा घाइते भएकी थिइन् ।

उनले स्वदेश फर्किएपछि आफू ग्यास च्याम्बरमा परेर पनि बाँचेको र बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिइन् । उनले अबोधपनको मकुन्डो ओढेर जेनजी आन्दोलनको क्रममा देशलाई नष्ट पार्न खोजेको र यो सरकारले कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ५७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन