नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी « Khabarhub

नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतको राजधानी नयाँ दिल्लीस्थित अफगान राजदूतावासको व्यवस्थापन सम्हाल्ने तयारी थालेको छ । भारतबाट प्रकाशित हुने द विकका अनुसार यसबारे भारतीय अधिकारीसँग तालिबानले छलफल शुरु गरेको छ ।

तालिबानले नजिब शहिनलाई भारतका लागि नयाँ अफगान राजदूत तोक्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ । नजिब तालिबानका वरिष्ठ कूटनीतिज्ञ सुहेल शहिनका छोरा हुन् । सुहेलले कतारको राजधानी दोहामा आफ्नो समूहको प्रतिनिधित्व गर्दै आएका थिए ।

भारतको राजधानीमा अफगानिस्तानले राजदूतावाससँगै हैदरावाद र मुम्बईमा नियोग पनि सञ्चालन गर्दै आएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेसँगै तालिबानले अन्तर्राष्ट्रिय जगतमा कूटनीतिक मान्यता पाउन संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ०९ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र