सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको १४औँ र १५औँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेसँगै हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले चुक्ता पुँजीको २ः१ (प्रत्येक २ मा १ शेयर दिने) हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव रहेको थियो । तर कम्पनीले चुक्ता पुँजीको १ः१.१६ (प्रत्येक १ शेयरमा १.१६ हकप्रद शेयर दिने) निर्णय गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १२ : २४ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि