बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन « Khabarhub

बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही वैशाख १२ गते बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा संसद्मा रहेका दलहरूका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

पहिलो बैठकका क्रममा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

बुधबार बसेको प्रमुख सचेतक र सचेतकहरूसँग सभामुखको बैठकमा यस्तो सहमति जुटेको अधिकारीले बताएका छन् ।

सभामुख घिमिरेले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग बुधबार राखेको बैठकमा यस्तो सहमति बनेको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी वर्षे अधिवेशन बोलाएको हो । यी अधिवेशनमा २२ दिनदेखि आन्दोलित शिक्षकको माग सम्बोधनका लागि विद्यालय शिक्षा ऐन पेश हुने सम्भावना छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि