सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार पाँच रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ११ : १२ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा