आईपीएल : २३२ रनको लक्ष्य पछ्याउँदै आरसीबी « Khabarhub

आईपीएल : २३२ रनको लक्ष्य पछ्याउँदै आरसीबी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरुलाई २ सय ३२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको हो । उसका लागि इशान किशनले अविजित ९४ रन बनाए । ४८ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै अभिषेक शर्माले ३४ रन, अनिकेत बर्माले ३५ रन हेनरिक क्लासेनले २४ रन बनाए । आरसीसीबीका लागि

आरसीसीबी आजको खेलमा जित हात पारेर पहिलो क्वालिफायर पुग्ने दाउमा छ । हैदरावाद आईपीएलको यो सिजन प्लेअफमा पुग्न सकेन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ०१ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको