युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा « Khabarhub

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जुरिचमा भएको सेमिफाइनलमा इङ्गल्यान्ड २-१ ले विजयी भएको हो। अन्तिम इन्जुरी समयसम्म १-० ले अगाडि रहेको इटालीले अन्तिम समयमा सम्हालिन नसक्दा खेल गुमाएको हो । इन्जुरी समयमा बेन्चबाट गएकी स्ट्राइकर माइकल अगायमानले गोल गर्दै इंगल्यान्डलाई खेलमा फर्काएकी हुन्।

बराबरीपछि थपिएको एक मिनेट समय बाँकी रहँदा चोले केलीले विजयी गोल गरिन्। पहिलो हाफमा बारबरा बोनान्सीको गोलमा इटालीले अग्रता लिएको थियो।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ०३ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण