प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा « Khabarhub

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

खेल अवधिभर बर्नलीविरुद्ध हाबी देखिएको चेल्सीले २-० को जित निकालेको हो। पहिलो हाफमा चेल्सीका लागि ३७ औं मिनेटमा पेड्रो नेटोले गोल गरेका थिए।

दोस्रो हाफको अन्तिम समयमा ८८ औं मिनेटमा एन्जो फर्नान्डेजको गोलमा चेल्सीले अग्रता दोब्बर बनाएको हो। यो २-० को जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४८ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा