इन्डोनेसियामा हुने मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ « Khabarhub

इन्डोनेसियामा हुने मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ। नेपाल फुटबल एसोसिएसन (एन्फा)ले नेपाली टोलीको बिदाइ गरेको हो।

स्टार स्ट्राइकर सावित्रा भण्डारी बिना खेल्ने प्रतियोगितामा प्रशिक्षक नवीन न्यौपानेले युवा खेलाडीलाई स्थान दिएका छन्।

नियमित खेलाडीसँगै यो प्रतिस्पर्धाका लागि मीना देउवा र पूर्णिमा राईले स्थान पाएका छन्।

नोभेम्बर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइले प्रतिस्पर्धा गर्दैछन्। तीन देशको अन्तर्राष्ट्रिय मैत्रीपूर्णा खेलका लागि नेपाली टिम आइतबार इन्डोनेसिया प्रस्थान गरेको एन्फाले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४४ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा