२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली « Khabarhub

२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज नेप्सेमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६००.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको घटेको छ । तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पिपुल्स हाइड्रोपावरको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ३ : ३६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग