अर्थसंक्षेप : सुरक्षा निकायलाई सवारी खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया, २६ सय बिन्दुमा पुग्यो नेप्से र ४ महिनामा १६ अर्बको मोबाइल आयात « Khabarhub

अर्थसंक्षेप : सुरक्षा निकायलाई सवारी खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया, २६ सय बिन्दुमा पुग्यो नेप्से र ४ महिनामा १६ अर्बको मोबाइल आयात


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली

आइतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज नेप्सेमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६००.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको घटेको छ । तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री घिसिङको निर्देशन

सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रियासमेत अघि बढेको छ।

गृह मन्त्रालयको सक्रियता पछि अर्थ मन्त्रालयले पनि हालैको जेन-जी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चुनावको वातावरण निर्माण गर्नका लागि पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडी नै सवारी साधनहरूको खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पुनः निर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : २० बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण