सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै « Khabarhub

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले मंगलबार जेन–जी आन्दोलनमा क्षति भएका प्रमुख दलका पार्टी कार्यालयको अवलोकन गर्दैछ ।

सञ्चारमन्त्रीको निजी सचिवालयका अनुसार कांग्रेस, एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय अनुगमन गर्ने तयारी भएको हो ।

बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा सरकारको उच्च स्तरीय राजनीतिक वार्ता समिति संयोजक कानूनमन्त्री अनिल सिन्हासहित पुग्नेछ ।

उक्त टोलीले दिउँसो १ बजे नेकपा एमाले कार्यालय च्यासलमा अनुगमनका लागि पुग्नेछ भने दिउँसो ३ बजे नेकपा कार्यालयको अनुगमन गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ३७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी