कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस « Khabarhub

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं -५ बाट एकल सिफारिस भएको छ । 

राप्रपा नेपाल काठमाडौं -५ को आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले थापाको नाम एकल सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । 

आजको बैठकबाट समानुपातिकमा जयकुमार खड्का ,अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस भएको छ ।

यसै गरि आज नेपालगन्जमा बसेको पार्टी कमिटीले  बैठकले बाँके (२ बाट थापाको नाम सर्वसम्मत सिफारिस भएको बाँके जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिए । 

उम्मेदवारहरूको नामावली सिफारिस देशव्यापी रुपमा भैरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : २७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी