विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा मगरसोही ठाउँस्थित ठूलो गैरी सल्लाघारी भिर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको लुङग्री गाउँपालिका-६ धारावाङ खोलाको किनारमा सोही गाउँपालिका-६ घमरूक बस्ने ८२ वर्षीय खम्बे पुन मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसतै, भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जागृतीचोक नजिक सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ३७ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित