प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै   « Khabarhub

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट बाहिरिएकी छन्।

राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक वार्ता भएको हो । 

प्रधानमन्त्री कार्की निस्किएपछि पनि राष्ट्रपति पौडेल र तीन प्रमुख दलका शीर्ष नेताबीच वार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

वार्तामा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र विकसित परिस्थितिबारे छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : २४ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक