अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु « Khabarhub

अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता गर्ने क्रम जारी छ ।

 बिहीबार इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्टले ५३३ जना गिरफ्तार गरेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले  उनीहरू अवैध आप्रवासी अपराधी भएको जनाएका छन् । 

यी नै मध्यका चार जना भेनेजुएला प्रिजन ग्याङसँग सम्बन्धित छन् । उनीहरू माथि अल्पसङ्ख्यक माथि दुराचारको आरोपका साथै संदीघ्न आतङ्कवादी रहेको समेत जनाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ३७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद