नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी | Khabarhub Khabarhub

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल)को प्ले–अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो । योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।

काठमाडौं माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले–अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले–अफमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : १८ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री