फिलिपिन्सद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा नौसैनिक अभ्यास « Khabarhub

फिलिपिन्सद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा नौसैनिक अभ्यास


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले चीनसँग सार्वभौमिकताको विवादमारहेको समुद्री क्षेत्रमा नौसैनिक अभ्यास गरेको छ ।फिलिपिन्सले दक्षिण चीन सागरस्थित स्कारबोरो शोल क्षेत्रमानौसैनिक अभ्यास गरेको हो ।

फिलिपिन्सको नौसेनाले एन्टोनियो लुना नाम गरेको युद्धपोतकोनेतृत्वमा अभ्यास गरिएको जानकारी दिएको छ । नौसेनाले योअभ्यासलाई नियमित एकपक्षीय अभ्यासका रुपमा व्याख्यागरेको छ ।

फिलिपिन्सको नौसैनिक क्षमता अभिवृद्धि गर्न यो अभ्याससञ्चालन गरिएको मलेशियाबाट प्रकाशित हुने डेलीएक्सप्रेसले जनाएको छ । स्कारबोरो शोल क्षेत्रमा लामोसमयदेखि चीन र फिलिपिन्सबीच सार्वभौमिकताको विवादरहँदै आएको छ ।

दक्षिण चीन सागरको ठूलो हिस्सामा चीनले आफ्नोसार्वभौमिकता दाबी गर्दै आएको छ । दक्षिण चीन सागरमाचीनसहित फिलिपिन्स, ब्रुनाइ, मलेशिया, इण्डोनेशिया, भियतनामजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दैआएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ३५ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका