नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन  « Khabarhub

नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि तीन सदस्यीय  समिति गठन भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल विज्ञ सदस्यमा रहेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्र स्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ४८ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा