स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो : तोसिमा कार्की « Khabarhub

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो : तोसिमा कार्की


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिँदैन भन्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वास्थ्य बीमा आफूहरूले ल्याएको हो भन्ने तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्- ‘अनिवार्य रूपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरौँ र यसको सुरुवात मन्त्री र मन्त्रीको सचिवालयबाट सुरु गरौँ । देश भरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने बर्षमा २० अर्ब रकम उठ्छ ।’ु  

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : २९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६