रिंकु सदाको न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु) « Khabarhub

रिंकु सदाको न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिंकुकुमारी सदाको न्यायको लागि आज माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्  ।

 माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ४७ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ