सपनामा सर्प देख्नु शुभ कि अशुभ ? « Khabarhub

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो । सपनाबारे पनि मानिसहरूका आ–आफ्नै तर्क हुन्छन् ।

ज्योतिषीहरुलेसमेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छन् र ब्युँझन्छन् ।

सपनामा सर्प त हामी धेरैले देखेका हौँला ज्याेतिषशास्त्र अनुसार जो मान्छेमा सर्प योग छ त्यस्ता व्यक्तिले सपनामा सर्प देख्ने गर्छन् ।  सर्प योग भनेका जो व्यक्ति पञ्चमी वरिपरि वा पञ्चमीकै दिन जन्मेको हुन्छ ।  

सपनामा सर्प देख्नुलाई आध्यात्मिक जगतमा खासस्थान दिइएको छ । ग्रहमा राहु र केतुको बिचमा अर्को ग्रह आएर बसेको छ भने पनि सपनामा सर्प देखिन्छ । 

कस्तो सपनाको कस्तो फल मिल्छ ? 

कालो र निलो सर्प सपनामा देखेमा यसले अनिष्ट हुन लागेको संकेत गर्छ । नकारात्मक ऊर्जा घरमा ल्याउँछ कुनै दुर्घटना हुने वा नराम्रो कुरा सुन्नु पर्ने जस्ता नकारात्मक कार्यको थालनी हुन्छ ।

खैरो सेतो घिउ रंगको सर्प देखेमा शुभ शंकेत मानिन्छ । काम बन्ने सकारात्मक ऊर्जा बढ्ने संकेत गर्छ ।  

र रंगीबिरंगि सपना देखेमा यसले सकारात्मक र नकारात्मक दुवैको संकेत गर्दछ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर