शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुन: रौनक फर्किएको छ । आज नेप्से २६.१० अंकले बढेर रौनक छाएको हो । सोमबार नेप्से १.१६ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा आएको छ । 

आज बजारमा ५३ अंकको उतारचढाव देखिएको छ । नेप्से बढ्दा कारोबार भने घटेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । 

यस्तै २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य स्थिर भने रहेको छैन । 

आज १३ वटा समूह सबैमा उछाल आएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : १५ बजे

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य