कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू) « Khabarhub

कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना महानगरले भत्काएको छ ।  

महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो ।

 लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । 

यता सो स्थानमा बसेका नागरिकहरूले कुनै सूचना नदिई एक्कासि भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिई डोजर लगाएपछि उनीहरु आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहराबाट तीन दिनभित्र सामान निकाल्न समय दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ३ : ४२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष