मिश्र नेतृत्वकै समितिलाई टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा « Khabarhub

मिश्र नेतृत्वकै समितिलाई टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुवै आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्नका लागि पूर्व प्रधानन्याधीश ओमअप्रकाश मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती,डा. अर्जुनबहादुर कार्की र इस्ट तामाङ गोरखा सदस्य रहने छन् ।

यसअघि सोमबार दिउँसो टीआरसीको विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो । उक्त छलफलमा पुनः समिति गठन गर्ने सहमति भएको थियो ।

लगतै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

याे पनि…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान घिसिङ बर्खास्त

सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको