प्रि ओपन सेसन : झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि भएको छ ।

सेसन अवधिमा ०.५४ अंक बढेर नेप्से २६५६.४९ को विन्दुमा पुगेर बन्द भएको छ ।

यस सेसनमा ३४ कम्पनीको २ हजार ६५४ कित्ता शेयर किनबेच हुँदा १८ लाख ३१ हजार १९२ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये १४ कम्पनीको मूल्य बढ्यो भने १९ वटाको मूल्य घटेको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ११ : ०१ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग