काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी  | Khabarhub Khabarhub

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोट सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताएका छन् । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयको सहयोगबाट बसमा लागेको आगो नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’