एमक्यूएमका संस्थापक अल्ताफ हुसैनद्वारा उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा « Khabarhub

एमक्यूएमका संस्थापक अल्ताफ हुसैनद्वारा उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) का संस्थापक अल्ताफ हुसैनले उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा गरेका छन् । उत्तरी वजिरिस्तानको तहसिल मीर अलीस्थित हर्मुज गाउँमा भएको आक्रमणका कारण एक जना महिला र चार जना बालबालिकाको मृत्यु भएको थियो ।

अल्ताफ हुसैनले घटनालाई दुःखद र अमानवीयको संज्ञा दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसलाई उनले मानव अधिकारको गम्भीर उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।

उनले यस्तो आक्रमणको वैधानिकता र नैतिकताबारे पनि प्रश्न उठाएका छन् । अल्ताफ हुसैनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिनको पनि माग गरेका छन् ।

उनले घटनामा मारिएकाहरुलाई न्याय दिलाउन पनि माग गरेका छन् । यसअघि उनले भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको पनि निन्दा गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १२ : ५३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी