मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित « Khabarhub

मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित भएको छ । केन्द्रीय शिक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । पूर्ण साक्षर घोषणा भएको अवसरमा राज्यलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ ।

यसअघि केन्द्र शासित प्रदेश लद्दाखले पनि २०२४ मा पूर्ण साक्षरताको लक्ष्य हासिल गरिसकेको छ । नयाँ साक्षरता अभियान अन्तर्गत कुनै पनि राज्यलाई ९७ प्रतिशत साक्षरता हासिल गरेपछि पूर्ण साक्षर घोषणा गरिन्छ ।

सन् २०११ मा गरिएको जनगणनामा भारतको कुल साक्षरता दर ७९.०४ प्रतिशत रहेको थियो । भारतलाई पूर्ण साक्षर बनाउनका लागि शिक्षा मन्त्रालयले उल्लास नामक अभियान सञ्चालन गरेको थियो ।

त्यसबाहेक नयाँ राष्ट्रिय शिक्षा नीतिले पनि साक्षरता दर वृद्धिमा महत्वपूर्ण सहयोग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी